Logo
२३ श्रावण २०८३, शनिबार
|  Sat Aug 8 2026

रक्षामन्त्री उप्रेती भारत भ्रमण जादै


रक्षामन्त्री हरिप्रसाद उप्रेतीले १ देखि ५ फागुनसम्म भारत भ्रमण गर्ने भएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उनको भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जाकारी दिइन् ।

 

 

 


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार