Logo
२०७९, ८ चैत्र बुधबार
|  Wed Mar 22 2023

राष्ट्रिय सभा सदस्य उपनिर्वाचन : मतदान सुरु, आजै नतिजा आउने


लुम्बिनी प्रदेशमा एक सिटका लागि राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतदान सुरु भएको छ ।

दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा सुरु भएको मतदानको नतिजा आउने बताइएको छ ।

स्थानीय तहका प्रमुख उपप्रमुख तथा प्रदेश सभा सदस्य मतदाता रहेको सो निर्वाचनमा अपरान्ह ३ बजेसम्म मतदानका लागि समय तोकिएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार