Logo
२३ श्रावण २०८३, शनिबार
|  Sat Aug 8 2026

‘रास्वपालाई प्रश्न सोध्नै नहुने


Gagan Thapa

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपालाई प्रश्नै सोध्न नहुने हो ? भनेर पश्न गरेका छन् । संवाद केन्द्रले नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको विचार गोष्ठीमा महामन्त्री थापाले यस्तो बताएका हुन् ।

उनले भने , सरकारमा जाँदा पनि किन गयौ भन्न नमिल्ने अनि छाड्दा पनि किन छाड्यौ भनेर सोध्नै नहुने हो ?


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार