Logo
२३ श्रावण २०८३, शनिबार
|  Sat Aug 8 2026

संयन्त्रको बैठक स्थगित – ओली प्रचण्ड वार्तामा


सत्ता गठबन्धनको उच्चस्तरीय समयन्त्रको बैठक स्थगित भएको छ ।

बिहीबार दिउँसो तीन बजेका लागि बोलाइएको बैठक स्थगित भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।

सयन्त्रको बैठक स्थगित गरेर प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्माबीचबीच बालुवाटारमा छलफल भइरहेको स्रोतले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार