Logo
२३ श्रावण २०८३, शनिबार
|  Sat Aug 8 2026

नागरिक उन्मुक्तिको उपस्थिती बिनानै सुदूरपश्रिम सरकारमा बैठक सुरु


नागरिक उन्मुक्ति पार्टी ,नाउपा को उपस्थिती बिनानै सुदूरपश्रिम सरकारको बैठक सुरु भएको छ । आज मुख्यमन्त्रीको भाग्य फैसला हुँदैछ ।

बिहीबार बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री राजेन्द्र सिंह रावलले विश्वासको मत लिने कार्यक्रम रहेको छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार