Logo
१ भाद्र २०८३, सोमबार
|  Mon Aug 17 2026

विवेकशिललाई शुभकामना दिदैँ रबिन्द्र मिश्रले भने, ‘हाम्राे विचारमा अन्तर भए नि, नियतमा अन्तर छैन’


राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ उपाध्यक्ष रबिन्द्र मिश्रले आज देखी काठमाडौंमा सुरु हुने बिबेकशिल साझाको महाधिवेसनलाई शुभकामना दिदै नियतमा अन्तर नभएको बताएका छन।

‘बिचार भन्दा माथी देश’ भन्दै बिबेशशिल साझा परित्याग गरेर राप्रपा परित्याग गरेका मिश्रले सामाजिक सञ्जालमार्फत महाधिवेसन सफलताको शुभकामना दिएका हुन् ।

‘विवेकशील साझाको प्रथम महाधिवेशनको सफलताका लागि शुभकामना व्यक्त गर्दछु, मेरो मार्ग परिवर्तनले पार्टीका समस्यालाई थप जटिल बनाए पनि ती जटिलतासँग संयमताका साथ जुध्दै पार्टीलाई सम्हालेर अगाडि लैजाने साथीहरूलाई नमन’,  उनले भनेका छन, ‘हाम्रो विचारमा अन्तर भए नि नियतमा अन्तर छैन भन्नेमा विश्वस्त छु। उनले भनेका छन् ।



प्रतिक्रिया दिनुहोस !
विचार