Logo
१ भाद्र २०८३, सोमबार
|  Mon Aug 17 2026

प्रधानमन्त्री र बंगलादेशका राजदुतबिच भेटवार्ता


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र बंगलादेशका राजदूत एच ई सलाहुद्दीन नोमान चौधरी बिच आज सिंहदरबारमा भेट भएको छ ।

सो भेटमा नेपाल–बंगलादेश जलविद्युत्, व्यापार र कनेक्टिभिटीमा सहकार्यका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको  छ।


प्रतिक्रिया दिनुहोस !
विचार