नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबको राष्ट्रपति आफूहरुले भनेकै व्यक्ति हुने बताएका छन् । आज राष्ट्रपतिको सम्बोधनपछि संसद भवनबाट बाहिरिने क्रममा उनले यस्तो बताएका हुन् ।
अध्यक्ष ओलीले सुदूरपश्चिमको सरकार ढलेपछि केन्द्रमा के हुन्छ भन्ने प्रश्नको उत्तरमा यतिमात्र भने( हेर्दै जाउँ के हुन्छ ।





