Logo
२०८०, १६ फाल्गुन बुधबार
|  Wed Feb 28 2024

बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु


सत्ता साझेदार दलहरूको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु भएको छ ।

प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सिनाका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु भएको हो । बैठकमा समसमायिक राजनीतिक बिषयका साथै राष्ट्रपति, उपराष्ट्रपति निवार्चनका बारेमा छलफल हुनेछ।  रास्वपा सरकारबाट बाहिरिएसँगै अप्ठयारोमा परेको गठबन्धनले मन्त्रिपरिषदको पुणर्ता दिने बारेमा पनि छलफल हुनेछ ।

प्नधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको मन्त्रि मण्डलमा अझै पाँच मन्त्रालय रिक्त छन् ।



प्रतिक्रिया दिनुहोस !
विचार