Logo
२०८०, १६ फाल्गुन बुधबार
|  Wed Feb 28 2024

सरकारले सवारी सहज बनाउँने हो , राष्ट्रपतिले होइन– रघुजी पन्त


नेकपा एमालेका नेता रघुजी पन्तले विशिष्ट व्यक्तिको सवारीहरुलाई सहज र जनतालाई अप्ठेरो नपर्ने गरी व्यवस्था गर्न माग गरेका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा उनले राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार संघीय संसदमा आउँदा भएको सवारी जामको विषयले सरकार, संसद र राष्ट्रपतिप्रति पनि नकारात्मक टिप्पणी भइरहेको उनले बताए ।

 


प्रतिक्रिया दिनुहोस !
विचार