Logo
२०८०, ९ फाल्गुन बुधबार
|  Wed Feb 21 2024

फागु पर्व सुरु, हनुमानढोकामा चीर ठडयाईयाे (फोटोफिचर)


फागु अर्थात् होली पर्व सुरु भएको छ । वसन्तपुर हनुमानढोकामा चीर ठड्याइएसँगै यस वर्षको होली सुरु भएको हो ।

आज बिहान ७ बजेर ४५ मिनेटको साइतमा हनुमानढोका दरबारको दक्षिण पटांगिनी, ऐतिहासिक मोहनकाजी चोक तथा दाखचोकमा रंगीविरंगी ध्वजापताकासहितको चीर ठड्याइएको हो । योसँगै देशभर औपचारिक रूपमा फागु पर्व सुरु भएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार