Logo
२०७९, ८ चैत्र बुधबार
|  Wed Mar 22 2023

सकियो उपराष्ट्रपतिको मतदान, ८२९ मत खस्यो


उपराष्ट्रपति निर्वाचनको मतदान समय सकिएको छ । शुक्रबार बिहान १० बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजे सकिएको हो ।

उपराष्ट्रपतिका लागि जम्मा ८२९ मत खसेको छ । जसमा संघीय संसद्तर्फ ३११ र प्रदेशतर्फ ५१८ मत खसेको एमालेका सचेतक महेश बर्तौलाले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !
विचार