Logo
२२ श्रावण २०८३, शुक्रबार
|  Sat Aug 8 2026

रत्न राज्यसहित उपत्यकाका ३ क्याम्पसमा स्ववियु चुनाव गराउन उच्च अदालतको अन्तरिम आदेश


उच्च अदालत पाटनले काठमाडौ उपत्यकाका रत्न राज्यलक्ष्मी, नेपाल कमर्स र पाटन संयुक्त क्याम्पसमा स्ववियु चुनाव गराउन अन्तरिम आदेश दिएको छ ।

विद्यार्थीहरुले दायर गरेको रिटमाथि सुनुवाई गर्दै न्यायाधीश जगदिश घिमिरेको एकल इजलासले स्ववियु चुनाव गराउन अन्तरिम आदेश दिएको हो ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार