Logo
२२ श्रावण २०८३, शुक्रबार
|  Sat Aug 8 2026

भ्रष्टाचारको कुरा रहेनछ भने समर्थन फिर्ता लिन्छौँः रवि लामिछाने


राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारको निति तथा कार्यक्रममा भ्रष्टाचारको कुरा हटेको रहेछ भने रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका छन् ।

रास्वपाको केन्द्रिय कार्यालयमा भएको पत्रकार सम्मेलनमा बोल्दै सभापति लामिछानेले निति तथा कार्यक्रममा रहेको भ्रष्टाचारको झाइल कुनै पनि खोल्न मिल्ने कुरा हटाएको रहेछ भने आफ्नो पार्टीले सरकारलाई कायम राखेको समर्थन फिर्ता लिने बताएका हुन् ।

रास्वपाका साथै कुनै एक पार्टीले समर्थन फिर्ता लिएको समयमा प्रधानमन्त्रीले फेरी विश्वासको मत लिनुपर्ने अवस्था आउन सक्ने उनले बताए ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार