Logo
२२ श्रावण २०८३, शुक्रबार
|  Fri Aug 7 2026

चितवन-२ मा अघि लागे रवि लामिछाने, दोस्रोमा एमाले


चितवन(२ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता लिएका छन्।

इच्छाकामना गाउँपालिकाका १ र ३ वडाको २४८४ मत गणना हुँदा लामिछानेले ११५५ मत पाएका छन्। उनलाई नेकपा एमालेका रामप्रसाद न्यौपानेले ६५५ मत ल्याएर पछ्याइरहेका छन्।

कांग्रेसका जितनारायण श्रेष्ठले ५८८ मत पाएका छन्।

मतगणना जारी छ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार