Logo
२०८०, १६ फाल्गुन बुधबार
|  Wed Feb 28 2024

चितवन मतगणना अपडेट : रविको अग्रता कायमै


चितवन निर्वाचन क्षेत्र नम्बर २ को मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार रास्वपाका उम्मेदवार रवि लामिछानेको अग्रता कायमै छ ।

इच्छाकामना गाउपालिकाकोे १ देखि ६ सम्मका वडाको मत गन्दा लामिछाने ३६०२ मतसहित अग्रस्थानमा छन् । त्यस्तै एमालेका रामप्रसाद न्यौपानेले २०८२ मत पाउँदा कांग्रेसका जीतनारायण श्रेष्ठले १४४९ मत प्राप्त गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार