Logo
२०८१, १ माघ मंगलवार
|  Tue Jan 14 2025

वीर अस्पतालको छतको पर्खाल खस्दा ४ जना घाइते


वीर अस्पतालको पुरानो भवनको छतको पर्खाल खस्दा ४ जना घाइते भएका छन् ।

आइतबार दिउँसो भएको उक्त घटनामा चार जना घाइते भएका छन् ।

प्रहरीका अनुसार घाइते हुनेमा तीन महिला र एक पुरुष रहेका छन् । घाइतेको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार