Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

आरजु राणाले प्रहरीमा दिइन् उजुरी


नेपाली कांग्रेसकी केन्द्रिय सदस्य आरजु राणाले नक्कली शरणार्थीको अडियो प्रकरणमा आफ्नो नाम जोडेर सार्वजनिक भएको अडियोको छानविन गर्न माग गर्दै प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी छन् ।

केहिसमय अगाडि नक्कली शरणार्थीको विषयमा सार्वजनिक भएको अडियो प्रकरणमा आफ्नो अडियो नभएको भन्दै बदनाम गराउन सो अडियो सार्वजनिक गरेको रााणाको दाबी छ ।

बदनियत ढङ्गबाट बदनाम गराउन सार्वजनिक गरेको अडियो छानबिन गरी दोषीलाई कार्बाही गर्न राणाले माग गरेकी छिन् ।

No description available.


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार