Logo
२२ श्रावण २०८३, शुक्रबार
|  Fri Aug 7 2026

नागरिकता विधेयक खारेजको माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन


नागरिकता विधेयक खारेज गर्नुपर्ने माग गर्दै राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।

नागरिकता विधेयक राष्ट्रघाती भएकाले यसलाई खारेज गर्नुपर्ने भन्दै संगठनले काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले नेपालीलाई नेपालमा नै अल्पमतमा पार्ने षडयन्त्र बन्द गर्नुपर्ने माग राखेका छन् । त्यस्तै उनीहरुले गैर नेपालीलाई नेपाली नागरिकता दिने उदेश्यले नागरिकता विधेयक प्रमाणीकरण गरिउको आरोप लगाएका छन् ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार