Logo
१३ श्रावण २०८३, बुधबार
|  Wed Jul 29 2026

आर्थिक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रिय सभामा पेस


samsad bhawan

राष्ट्रियसभामा दुईवटा विधेयक पेस गरिएको छ । मंगलबार बसेको राष्ट्रिय सभा बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘आर्थिक विधेयक, २०८०’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८०’ टेबुल गरिएको हो ।

बैठकमा राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले दुवै विधेयक टेबुल गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस !
विचार