Logo
२०८१, ११ चैत्र मंगलवार
|  Tue Mar 25 2025

मेरो अभिव्यक्तिले असहजता पुर्‍याएकोमा दुःख व्यक्त गर्छु : प्रधानमन्त्री


 प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो अभिव्यक्तिले असहजता पुर्‍याएकोप्रति दुःख व्यक्त गरेका छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा आफ्नो विवादित अभिव्यक्तिबारे स्पष्टीकरण दिँदै उनले कसैलाई असहजता पार्ने आफ्नो मनसाय नरहेको बताए ।

सदन अवरुद्ध गर्ने शैलीलाई बदल्नुपर्ने भन्दै उनले संवाद र छलफलबाट समस्या समाधान गर्नुपर्नेमा जोड दिए ।


प्रतिक्रिया दिनुहोस !
विचार