Logo
२०८१, ४ बैशाख मंगलवार
|  Tue Apr 16 2024

सिनामंगलमा भेटियो शंकास्पद बस्तु, सेनाको बम डिस्पोजल टोली घटनास्थलमा


 काठमाडौं सिनामंगलमा शंकास्पद बस्तु भेटिएपछि नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेको छ ।

सिनामंगलको खोटाङ हेलेसी ज्वेलर्सको सटर बाहिर शंकास्पद वस्तु भेटिएपछि सेनाको टोलीले शंकास्पद बस्तु डिस्पोज गर्दै छ ।

घटनास्थललाई प्रहरीले नियन्त्रणमा लिएको छ । बाक्लो संख्यामा सुरक्षाकर्मी उपस्थित भएका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार