Logo
२० श्रावण २०८३, बुधबार
|  Wed Aug 5 2026

कम्युनिष्टहरुलाई एकतावद्ध गर्नुपर्छः माधव नेपाल


नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिष्ट पार्टीहरुलाई एक ठाउँमा ल्याउने कुरामा हरेस खानु नहुने बताएका छन् ।

अध्यक्ष नेपालले कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गराउन आफू सकारात्मक रहेको पनि बताए ।


प्रतिक्रिया दिनुहोस !
विचार