Logo
१९ श्रावण २०८३, मंगलवार
|  Tue Aug 4 2026

सूचना निकालेर संसद बैठक एक साताका लागि स्थगित


 मंगलबार बोलाएको प्रतिनिधिसभाको बैठक सूचना निकालेर एक साताका लागि स्थगित गरिएको छ ।

मंगलबार दिउँसो १ बजे बोलाइएको बैठक २२ साउन सोमबार बस्नेगरी स्थगित गरिएको संसद सचिवालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार