Logo
२०८१, ३ चैत्र सोमबार
|  Mon Mar 17 2025

वृद्धभत्ता बुझन गएका एक जनाको शव फेला


बैतडीमा एक जना मृत फेला परेका छन्। जिल्लाको पञ्चेश्वर गाउँपालिका वडा नम्बर ६ रोडीदेवलका ७० वर्षिय धनसिंह भण्डारी मृत फेला परेका हुन्।

प्रहरीका अनुसार उनी सोमवार बिहान वृद्धभत्ता बुझ्न गएका थिए। उनी वृद्धभत्ता बुझ्न गाउँपालिकाको वडा नम्बर ३ कुलाउ गएका प्रहरीले बताएको छ। पञ्चेश्वर गाउँपालिकाको वडा नम्बर ४ गोगनपानी भन्ने स्थनमा उनी मंगलवार बिहान मृत फेला परेका हुन्।

प्रहरीले घटनाको थप अनुसन्धान जारी रहेको बताएको छ।


प्रतिक्रिया दिनुहोस !
विचार