Logo
२०८१, ४ बैशाख मंगलवार
|  Tue Apr 16 2024

माओवादी पदाधिकारी बैठक बालुवाटारमा जारी


नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसिरहेको छ ।  केन्द्रीय समिति बैठक समापन गर्नुअघि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी बैठक राखेका हुन् ।

पदाधिकारी बैठक बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसिरहेको छ ।

केन्द्रीय समिति बैठकमा उठेकाक विषयमा अध्यक्ष प्रचण्डले दिने जवाफको तयारीका लागि पदाधिकारी बैठक राखेका हुन् । १७ साउनदेखि केन्द्रीय समिति बैठक बसिरहेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार