Logo
२१ कार्तिक २०८३, शनिबार
|  Sat Nov 7 2026

कांग्रेस संसदीय दलको बैठक भोलि बस्ने


नेपाली कांग्रेस संसदीय दलको बैठक शुक्रबार बस्ने भएको छ।

भोलि दिउँसो १ बजे नयाँ बानेश्वरस्थित् सघीय संसद भवनको ल्होत्से बैठक बस्ने भएको हो।

बिहीबार बसेको दलको कार्यसमिति बैठकले शुक्रबार १ बजेका बस्ने गरी बैठक डाकेको छ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार