Logo
२०८१, ४ बैशाख मंगलवार
|  Tue Apr 16 2024

एमाले अध्यक्ष ओलीद्धारा डोलश्वर महादेवको दर्शन (फोटोफिचर)


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली डोलेश्वर महादेवको दर्शन गर्न पुगेका छन् ।

केदारनाथको शिर मानिने डोलेश्वरमा उनले आरती दर्शन तथा टिका ग्रहण गरेका थिए । साउनको अन्तिम सोमबार पारेर अध्यक्ष ओली भक्तपुरस्थित डोलेश्वर महादेबको दर्शन गर्न पुगेका हुन । तस्विरः ओलीकाे सचिवालय


प्रतिक्रिया दिनुहोस !
विचार