Logo
१८ श्रावण २०८३, सोमबार
|  Mon Aug 3 2026

आजका लागि बोलाइएको समाजवादी मोर्चाको बैठक सोमबार बिहान बस्ने


समाजवादी मोर्चाको बैठक सोमबार बिहान बस्ने भएको छ।

आइतबारका लागि बोलाइएको बैठक सोमबारसम्मका लागि स्थगित भएको हो।

बैठक एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा बिहान ७:३० बस्ने जनाइएको छ।

बैठकमा सरकार सञ्चालन र मोर्चालाई अघि बढाउने विषयमा छलफल हुने बताइएको छ।


प्रतिक्रिया दिनुहोस !
विचार