Logo
२०८१, ३ चैत्र सोमबार
|  Mon Mar 17 2025

पर्यटन मन्त्री किराँतीलाइ पितृ शोक


काठमाडौं, ६ भदौं । सस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीलाई पितृशोक परेको छ ।

माओवादी केन्द्रिय सदस्य सुर्य सुबेदीका अनुसार मन्त्री किराँतीका पिताको आज बिहान निधन भएको हो ।


प्रतिक्रिया दिनुहोस !
विचार