Logo
२०८१, ३ चैत्र सोमबार
|  Mon Mar 17 2025

प्रतिनिधिसभा बैठक बस्दै, एक मात्रै कार्यसुची


 प्रतिनिधिसभा बैठक बस्दैछ ।

संघीय संसद भवन, नयाँ बानेश्वरमा सो बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाईएको छ ।

संघीय संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसुची अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोग नेपालको पन्ध्रौ बार्षिक प्रतिबेदन २०७७ ७८ तथा सोरहौं प्रतिवेदन २०७८ ७९ पेश गर्नेछन् ।


प्रतिक्रिया दिनुहोस !
विचार