Logo
२०८१, २५ माघ शुक्रबार
|  Fri Feb 7 2025

‘बेसारे माया’ बोलको गीत सार्वजनिक


नवीन बाबु विश्वकर्माको शब्द, शान्त शिशिरको सङ्गीत र हेमन्त शिशिरको सङ्गीत संयोजन रहेको ‘बेसारे माया’ बोलकोे गीत सार्वजनिक भएको छ । उक्त गीतमा विक्रम परियार र अन्जु विश्वकर्माको स्वर रहेको छ ।

गीतको भिडियोमा काजिश श्रेष्ठ, शान्त शिशिर, सञ्चिता शाही र सुस्मा कुँवरलाई देख्न सकिन्छ । भिडियोको निर्देशन र कोरियोग्राफी काजिश श्रेष्ठले गरेका हुन् ।

रक कौशलले छायाङ्कन र दीपक विष्टको सम्पादन रहेको गीत शान्त शिशिर अफिसियल यूटुबबाट सार्वजनिक भएको हो ।


प्रतिक्रिया दिनुहोस !
विचार