Logo
७ जेष्ठ २०८३, बिहीबार
|  Thu May 21 2026

कोरियाका लागि राजदूत बन्न सुशील प्याकुरेलले गरे अस्वीकार


मानव अधिकारकर्मी सुशील प्याकुरेलले दक्षिण कोरियाका लागि राजदूत बन्न सरकारले गरेको सिफारिस अस्वीकार गरेका छन्। प्याकुरेलले आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पत्र लेखेर राजदूत बन्न अस्वीकार गरेका हुन्। उनले पत्र पनि प्रधानमन्त्री कार्यालयमा दर्ता गराइसकेका छन्।

राजदुत बन्न अस्वीकार गर्दै उनले लेखेको पत्रको पूर्णपाठ यस्तो रहेको छ:


प्रतिक्रिया दिनुहोस !
विचार