Logo
३१ श्रावण २०८३, आईतवार
|  Sun Aug 16 2026

वैद्यले कारबाहि गरेपछि पार्टी छोडेको घोषणा


क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले एकता महाधिवेशन आयोजक समितिको आकस्मिक बैठक चलिरहेको बेला बैठकबारे सुसुचित हुँदाहुँदै पनि अनुपस्थित भएकोे भन्दै पार्टीका तीन सचिवालय सदस्यहरुलाई निलम्बन गरेको छ । सोमबार पार्टीले विज्ञप्ती जारी गर्दै पार्टीबिरोधी गतिविधि गरेको भन्दै एक महिनाका लागि निलम्बन गरिएको जनाएको छ ।

निलम्बनमा पर्नेहरुमा कं संकुल, कं भाष्कर र कं वसन्त रहेको विज्ञप्तीमा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस !
विचार