Logo
१५ श्रावण २०८३, शुक्रबार
|  Fri Jul 31 2026

जनार्दन शर्माले पार्टी फुटाउँछन् कि भन्ने आशङ्का थियो अब त्यो हट्योः प्रचण्ड


नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ ले पार्टी फुटाउँछन् भन्ने आशङ्का भएपनि अब त्यो हटेको बताएका छन्। उनले शर्माले पार्टी फुटाउँछन् कि भन्ने शंका नगर्न पार्टी पङ्क्तिलाई पनि आह्वान गरेका छन् ।

शनिबार पोस्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको नवौँ वार्षिक साधारणसभामा बोल्दै उनले स्थायी समितिको बैठकपछि यो आशङ्का हटेको बताउँदै पार्टी विभाजन नहुने बरु एकताबद्ध भएर अघि बढ्ने स्पष्ट पारेका हुन् ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार