Logo
१३ असार २०८३, शनिबार
|  Sat Jun 27 2026

काठमाडौँको शंखमुलमा एक पुरुषको हत्या


राजधानी काठमाडौँको शंखमुलमा एक जना पुरुषको हत्या भएको छ। मृत्यु हुनेमा रूपक बान्तवा छन्।

आइतबार राति शंखमुस्थित बुद्ध बिहार अगाडि पुल हाउसमा उनको हत्या भएको प्रहरीको भनाई छ। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार