Logo
१५ श्रावण २०८३, शुक्रबार
|  Fri Jul 31 2026

एकीकृत समाजवादीको महिला उपाध्यक्षमा झाँक्री पराजित


एमाले विभाजित भएर एकीकृत समाजवादी बन्दा माधव नेपाललाई बलियो साथ दिएकी रामकुमारी झाँक्री पहिलोे अधिवेशनबाट पराजित भएकी छन्। पार्टी विभाजन पछिको पहिलो महाधिवेशन पश्चात भएको पदाधिकारी चयनमा उनी पराजित भएकी हुन् ।

झाँक्री मंगलबार भएको निर्वाचनको मतपरिणामअनुसार अर्की नेतृ जयन्ती राईसँग हारेकी हुन् ।

झाँक्रीले ११३ मत पाउँदा विजयी भएकी राईले १९८ मत पाइन् ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार