Logo
९ माघ २०८२, शुक्रबार
|  Fri Jan 23 2026

रविलाई पोखरामा कालो झन्डा


रास्वपाका सभाति रवि लामिछानेलाई पोखरामा सहकारी पीडितहरुले कालोझण्डा देखाएका छन् । सूर्यदर्शन सहकारीका पीडितले मंगलबार उनलाई विरौटमा झण्डा देखाएका हुन् ।

लामिछाने पार्टीको प्रदेशस्तरीय कार्यक्रममा सहभागी हुन पोखरा गएका थिए ।

कार्यक्रमस्थलमा पीडितहरुले नारावाजी सहित प्रदर्शन गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार