Logo
१५ श्रावण २०८३, शुक्रबार
|  Fri Jul 31 2026

प्रधानमन्त्री ओली ४ असोजमा अमेरिका जाँदै


प्रधानमन्त्री केपी शर्मा ओली ४ असोजमा अमेरिका जाने भएका छन्। ओली राष्ट्र संघको महासभालाई सम्बोधन गर्न अमेरिका जान लागेको उनीनिकट स्रोतले जनाएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले अमेरिका प्रस्थान गर्नुभन्दा अगाडी ३१ भदौमा प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने छन् ।

सम्बोधनमा अमेरिका भ्रमणबारे जानकारी गराउने तालिका तय भएको जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार