Logo
१५ श्रावण २०८३, शुक्रबार
|  Fri Jul 31 2026

रवि लामिछानेको नाममा खाता खोलेर ग्लोबल बैंकमा २ करोड जम्मा गरेको होः रोशनी


सुप्रिम बचत तथा ऋण सहकारी संस्थाकी कर्मचारी रोशनी गुरुङले आफूले रवि लामिछानेको नाममा सहकारीमा खाता खोलिदिएको बताएकी छन् ।

शुक्रवार संसदीय विशेष छानबिन समितिले सार्वजनिक गरेको प्रतिवेदनमा उनले सो बयान दिएको उल्लेख छ ।

उनले व्यवस्थापक सागर केसीले भनेपछि आफूले ग्लोबल बैंकमा रवि लामिछानेको नाममा २ करोड रुपैयाँ जम्मा गरेको पनि स्वीकार गरेकी छन् ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार