Logo
२०८१, १ माघ मंगलवार
|  Tue Jan 14 2025

रास्वपा सभापति रवि लामिछाने पक्राउ


पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई उनको पार्टी मुख्यालय बनस्थलीबाट सीआईबीको टोलीले शुक्रबार साँझ पक्राउ गरेको हो ।

सुर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएसँगै उनी पक्राउ परेका हुन् ।

लामिछानेलाई आइतबार कास्की जिल्ला अदालतमा हाजिर गरौउने जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार