Logo
५ फाल्गुन २०८२, बुधबार
|  Wed Feb 18 2026

पोखराबाट एक जना महिला प्रदर्शनकारी पक्राउ


राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको समर्थममा पोखरामा गरिएको प्रदर्शनका क्रममा एक महिला पक्राउ परेकी छन् ।

आइतबार केहीबेर अघि ती प्रदर्शनकारी महिलालाई नियन्त्रणमा लिएको हो। उनले कोही सहकारी पीडित नभएको भन्दै सकारको कडा आलोचना गरिरहेको बेला प्रहरीले नियन्त्रणमा लिएको हो ।

ती महिलालाई वडा प्रहरी कार्यालय बैदाममा राखिएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार