Logo
१२ आश्विन २०८३, सोमबार
|  Mon Sep 28 2026

आज पनि बढ्यो सुनको मूल्य, कतिमा भैरहेछ कारोबार ?


नेपालको सुनचाँदी बजारमा आज छापावाल सुन अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २०० ले बढेर ९२ हजार कायम भएको छ।

सोमबार प्रतितोला ९१ हजार ८०० मा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार ५०० रहने छ जसको मूल्य सोमबार प्रतितोला ९१ हजार ३०० तोकिएको थियो।

महासङ्घका अनुसार आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँचले बढेर एक हजार २५० कायम भएको छ।


प्रतिक्रिया दिनुहोस !
विचार