Logo
२०८१, ४ माघ शुक्रबार
|  Fri Jan 17 2025

आज पनि बढ्योे सुनकोे मूल्य


नेपाली बजारमा सुनको मूल्यमा आज बढेको छ । हिजो तोलामा एक लाख ५४ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक हजार ६ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५५ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला एक हजार ८६० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार