Logo
९ माघ २०८२, शुक्रबार
|  Fri Jan 23 2026

शेखरलाई प्रधानमन्त्री बनाउने कसरतमा छौं : अमरेशकुमार सिंह


नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालालाई प्रधानमन्त्री बनाउने कसरतमा आफूहरु लागेको कुरा स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सार्वजनिक गरेका छन् ।

प्रचण्डलाई भेट्न कोइरालासँगै गएका सिंहले केहीदिनअघि प्रचण्ड निवासमा माधव नेपाल, शेखर कोइराला र आफूहरुको ब्रेकफाष्ट मिटिङ भएको बताए । विद्यादेवी भण्डारीसँग डा.शेखर कोइरालाको पछिल्लो भेट प्रधानमन्त्री पदमा सहयोगका लागि आग्रह सहित भएको उनको भनाई छ ।


प्रतिक्रिया दिनुहोस !
विचार