Logo
२ बैशाख २०८३, बिहीबार
|  Thu Apr 16 2026

कुटनीतिमा सरकारको शून्य क्षमता


कुटनीतिक पहल गरेर सामाजिक सञ्जालका माउ कम्पनीहरुलाई सूचीकरणका लागि सहमत गराउन नसक्नु सरकारको कमजोर कुटनीति हो ।

केही कम्पनीसँग त प्रभावकारी समन्वय गर्न नसक्ने सरकारले गम्भिर विषयमा छिमेकी लगाएतका विभिन्न देशसँग कसरी कुटनीतिक क्षमता प्रस्तुत गर्ला भन्ने प्रश्न उब्जिएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार