Logo
२३ मंसिर २०८२, मंगलवार
|  Tue Dec 9 2025

टी-२० विश्वकप छनोट : सामोआविरुद्ध नेपालले पहिला ब्याटिङ गर्दै


आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सअन्तर्गत नेपालले सामोआविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

ओमनमा जारी छनोटमा नेपालविरुद्ध सामोआले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको हो । यो खेलमा जित निकाले नेपाल छनोटको ट्रफी जित्नेछ । नेपालले प्लेइङ-११ मा ३ परिवर्तन गरेको छ। सोमपाल कामी, कुशल मल्ल र आदिल आलमलाई विश्राम दिदै करण केसी, ललित राजवंशी र आरिफ शेखलाई प्लेइङ-११ मा राखिएको छ।


प्रतिक्रिया दिनुहोस !
विचार