Logo
२३ मंसिर २०८२, मंगलवार
|  Tue Dec 9 2025

मिराज ढुङ्गानाको कार्यालयमा आक्रमण


जेनजी अभियन्ता मिराज ढुंगानाले आफ्नो कार्यालयमा आक्रमण भएको बताएका छन् ।

बुधबार साँझ सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै उनले यस्तो बताएका हुन् । तर, कसले र किन आक्रमण गरेको हो भन्ने विषयमा भने उनले केही खुलाएका छैनन् । उनले लेखेका छन् : हामी माथि हाम्रो अफिसमा साँझ ६ बजे आक्रमण भयो आज । हामी माथि र हाम्रो महिला साथीहरूमा पनि हातपात भयो। के गर्न खोज्नु भएको हो हामीलाई ?


प्रतिक्रिया दिनुहोस !
विचार