Logo
२३ मंसिर २०८२, मंगलवार
|  Tue Dec 9 2025

सुदन गुरुङलाई पक्राउ गर्न माग


जेनजी अभियन्ता सुदन गुरुङलाई पक्राउ गर्न नेकपा एमालेको भोलिन्टयर फोर्सले माग गरेको छ । गुरुङले समाजमा त्रास सिर्जना गर्ने प्रकारका गतिविधी सञ्चालन गरेको भन्दै उसले पक्राउ गर्न माग गरेको हो ।

गुरुङले केहीदिनअघि एमाले नेता किसान श्रेष्ठको बारास्थित घरमा गएर कर्मचारी तथा स्थानीयलाई धम्क्याएको खबर सार्वजनिक भए लगत्तै भोलिन्टयर फोर्स आक्रोशित बनेको छ । उनलाई प्रहरीले नियन्त्रणमा नलिए आफूहरु नै अघि सर्ने उसको चेतावनी समेत रहेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार