Logo
२३ मंसिर २०८२, मंगलवार
|  Tue Dec 9 2025

मैले भनेको नमान्दा हजुरबुबा लखेटिनुभयो : दुर्गा प्रसाईँ


आफूले भनेको नमान्दा हजुरबुबा बालुवाटारबाट लखेटिनुपरेको दुर्गा प्रसाईँले बताएका छन् ।

पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै प्रसाईँले आफूले भनेको मानेको भए उनी बालुवाटारबाट लखेटिन नपर्ने बताएका हुन् । रिहा भएको भोलिपल्ट सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रसाईँले भने : सुकम्बासीलाई जग्गा, बेरोजगारलाई रोजगारी, पीडितलाई न्याय जस्ता माग राख्दा त्यतिबेला हजुरबुबाले मलाई एकपटक पनि वार्तामा बोलाउँनुभएन ।
पछिल्लोपटक कार्की नेतृत्वको सरकारले पक्राउ गर्दा ओलीले रिहाइको माग गर्नुलाई भने उनले मानवताको विषय भनी टिप्पणी गरे ।


प्रतिक्रिया दिनुहोस !
विचार